मालिकाकाे अधिभरामा सार्वजनिक सुनुवाई

विकल्प / मालिका असार १५ गते । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा अदिभारामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले … Continue reading मालिकाकाे अधिभरामा सार्वजनिक सुनुवाई